नेप्से परिसूचक २७ अंकले घट्यो

डिसी नेपाल
१३ फागुन २०८० १५:५३
24
Shares

काठमाडौं। नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९।०२ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ।

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *