माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
२९ फागुन २०८० ११:२३
24
Shares

काठमाडाैं। माउन्टेन इनर्जी नेपाल लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार फागुन ३० गते बुक क्लोज गर्दैछन्। यी कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *