राज्यमन्त्री कार्कीले लिए सपथ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन्।
जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाइ वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment