विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड

डिसी नेपाल
२२ चैत २०८० १८:११
40
Shares

काठमाडौं। चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ।

बिहिबार नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो।

गत वर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो।

त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ। बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *