त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल
काठमाडौं। त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा कुन्दन अर्याल नियुक्त भएका छन्।
त्रिवि कार्यकारी परिषद्को बिहीबारको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेका हुन्। पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले आज आफूले नियुक्तिपत्र लिएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment