प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिँदै (Live)

डिसी नेपाल
२८ असार २०८१ ११:३०
452
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौं पटक आज विश्वासको मत लिँदै छन्।

उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि आज बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *