एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि बस्ने भएको छ।
पार्टी महासचिव घनश्याम भुसालले भदौ ९, १० र ११ गते बिहान काठमाडौंमा बैठक बस्न लागेको जानकारी दिए।
उनले बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचना निर्माणलगायत विविध विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment