‘आरक्षण बचाऔं’ आन्दोलनमा प्रहरीको धरपकड (फोटोफिचर)

डिसी नेपाल
२६ साउन २०७६ १४:०४

काठमाडौं । आरक्षण बचाऔं आन्दोलनको क्रममा प्रहरीले धरपकड गरेको छ । राजधानीमा आइतबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको विज्ञापन खारेज गर्न माग गर्दै प्रदर्शन गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । आन्दोलनले तीन महिनादेखि निरन्तर लोकसेवा आयोगको विज्ञापन विरुद्ध प्रदर्शन गरिरहेको छ । यसलाई उनीहरुले चौथो चरणको आन्दोलन भएको बताएका छन् । डिसीनेपालकर्मी आर्यन धिमालले खिचेका तस्वीरमा हेर्नुहोस् आन्दोलनकारी र प्रहरीबीचको भिडन्त –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *