पहिरोले विद्यालय भवनमा क्षति पुगेपछि गाउँलेको छतमा विद्यार्थी पढाउँदै

डिसी नेपाल
९ भदौ २०८१ १६:३७
208
Shares

मुगु। गत ४ गते विद्यालय भवनमाथिबाट पहिरो आई विद्यालय भवनमा क्षति पुर्‍याएपछि पढाउने, बस्ने भवन नहुँदा छायानाथ रारा नगरपालिका– ७ माथि घुइर गाउँमा रहेको भुवानी आधारभूत विद्यालयका शिक्षक गाउँलेका घरका छतमा बालबालिका राखी अध्यापन गराइँदै।

तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *