स्कुटर दुर्घटनामा एकको मृत्यु

डिसी नेपाल
२० कार्तिक २०८१ १२:२७
156
Shares

काठमाडौं। गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गएराति बा प्र ०२-०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *