प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस

डिसी नेपाल
१० मंसिर २०८१ ७:५७
204
Shares

काठमाडौं। नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् भने साथै भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई बढुवाका लागि सिफारिस गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *