नेपाल राष्ट्रिय व्यवसायी महासंघ सातौं साधारण सम्पन्न

डिसी नेपाल
२१ पुष २०८१ ९:४५
208
Shares

काठमाडाैं। नेपाल राष्ट्रिय व्यवसायी महासंघ सातौं साधारण तथा तेस्रो महाधिवेशन सम्पन्न भएकाे छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आतिथ्यतामा शनिबार महासंघ सातौं साधारण तथा तेस्रो महाधिवेशन सम्पन्न भएकाे हाे।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको नवनिर्मित कार्यसमितिमा ललितपुर तयारी पोशाक व्यापार संघबाट मिलन श्रेष्ठ र धीरेन्द्र रिजाल उपाध्यक्ष पदमा र शेरबहादुर महर्जन, रुक्मणी गुरुङ, इन्द्रप्रसाद तिमल्सिना, सुरेन्द्र महर्जन कार्यसमिति सदस्य पदमा निर्वाचित भएका छन्।

उनीहरू सबैजनालाई तयारी पाेशाक व्यापार संघले शुभकामना दिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *