आशिका तामाङलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

डिसी नेपाल
१८ माघ २०८१ १६:३५
340
Shares

काठमाडौं। आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो। आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर रिहा हुदैँछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.