जलमग्न बन्यो बबरमहल, विशेष अदालतलगायत कार्यालय डुबानमा
काठमाडौं । पाइप फुटेर पानी पसेपछि बबरमहल क्षेत्र जगमग्न बनेको छ। बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि पानीले विशेष अदालतलगायत सरकारी भवन जलमग्न बनेका छन्।
पानी जमेर त्यहाँ रहेका सवारी साधनसमेत डुबेका छन्। अधिक पानीका कारणा आवागमनमा समस्या भएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment