मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

डिसी नेपाल
३० माघ २०८१ १६:२०
2.5k
Shares

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले सचिव बढुवा तथा सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *