मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर बबरमहल जलमग्न

डिसी नेपाल
३० माघ २०८१ १८:०१
368
Shares

काठमाडौं। काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर जलमग्न भएको छ। पाइप फुटेपछि अहिले वरपर रहेका सरकारी कार्यालय डुबानमा परेका छन्।

काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा जलमग्न भएको हो।

बाढिले जिल्ला अदालतको पहिलो तला डुबेपछि अदालतको सेवा प्रभावित भएको छ। अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *