सुनको मूल्य बढ्यो

डिसी नेपाल
२५ वैशाख २०८२ ११:११
5.0k
Shares

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो।

बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक लाख ९२ हजार २ सय कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.