एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने
काठमाडौं। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।
यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment