भारतीय सेनाको टोलीका २४ जनाले गरे एकैदिन सफल सगरमाथा आरोहण

डिसी नेपाल
१३ जेठ २०८२ ७:५१
536
Shares

काठमाडौं। भारतीय सेनाको एक टोलीले सगरमाथाको सफल आरोहण गेको छ। आर्मी एडभेन्चर विंग रजत जयन्तीको अवसरमा भारतीय आर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका हुन्।

‘भारतीय सेनाको रजत जयन्ती सगरमाथा आरोहण टोलीलाई आज बिहान, २७ मे २०२५ मा सगरमाथा (८,८४८.८६ मिटर) को शिखरमा सफलतापूर्वक पुग्न सफल भएकोमा बधाई छ, उक्त अभियानको नेतृत्व लेफ्टिनेन्ट कर्णेल मनोज जोशीले गरेका थिए भने महानायक कामीरिता शेर्पाले टोलीको प्रमुख सरदार (लीड गाईड) को रूपमा सेवा गरेका थिए’ सेभेन सुमिट ट्रेकले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

जसअनुसार आज सफल आरोहण गर्ने भारतीय सैनिकको टोलीमा

१. लेफ्टिनेन्ट कर्नल भानु पाठक

२. महक मेहता

३. अनिरुद्ध यादव

४. कृष्णबहादुर कुवर

५.तासी इस्तम्बा

६. इन्द्रसिंह अधिकारी

७. सुनिल सिंह

८. अर्जुन थापा मगर

९. शंकरनाथ गोस्वामी

१०. सुनिल बुढालकोटी

११. कुन्दन सिंह

१२. टुन्डुप नामगेल

१३. रघुवीर सिंह

१४. अर्गेन पद्मा

१५. दीपक सिंह

१६. रिग्जेन नुरबू

१७. त्सेवाङ मोटअप

१८. बलवंत सिंह

१९. भुवन आले मगर

२०. प्रदीप सिंह

२१. धर्मेन्द्र सिंह

२२. किरण बहादुर कुँवर

मुख्य मार्गदर्शकः 
कामीरिता शेर्पा (३१ औं सगरमाथा शिखर)

दावा फिन्जो लामा (गाइड)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *