नक्कली गणतन्त्रवादीले आफ्नो कमजोरी लुकाउन अरुलाई गाली गर्छन् : उपमहासचिव गजुरेल

डिसी नेपाल
१५ जेठ २०८२ १०:०६
176
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का उपमहासचिव हरिबाेल गजुरेलले गणतन्त्रवादीहरुले आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्।

बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सच्चा गणतन्त्रवादीहरुले आफुतिर फर्केर आत्मसमिक्षा गर्नुपर्ने बताएका हुन्।

उनलेे गणतन्त्रकाे सुदृढीकरणका लागि सबै लाग्नुपर्ने पनि बताए।

उपमहासचिव गजुरेलले नक्कली गणतन्त्रवादीहरुले आफ्नाे कमजोरी लुकाउन अरुलाई गाली गरेर समय बर्बाद गर्ने पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *