पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नीको निधन

डिसी नेपाल
१५ जेठ २०८२ ११:०७
1.4k
Shares

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितकी पत्नीको निधन भएको छ । बिरामी बिमला महतको गएराति उपचारको क्रममा निधन भएको हो।

उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो। उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *