सुनचाँदीको मूल्य स्थिर

डिसी नेपाल
२ असार २०८२ ११:३८
64
Shares

काठमाडौं। नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चारसय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ।
यसअघि आइतबारपनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ। चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मुल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *