घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
३ भदौ २०८३ १०:५२

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलाको २७ सयले घटेर तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४५९५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४७५५ मा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *