डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति
डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ।
गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन्। थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment