संसद्बाट बाहिरिए रास्वपा र राप्रपा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।
आइतबार बसेको बैठकमा पनि भिजिट भिसा प्रकरणलाई लिएर उनीहरु बैठकबाट बाहिरिएका हुन्।
भिजिट भिसा प्रकरणमा नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आफ्ना कुराहरू राखेर आज पनि बैठक कक्षबाट बाहिरिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment