गभर्नरविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

डिसी नेपाल
२४ असार २०८२ १७:५३
268
Shares

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

उनीविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। गभर्नर पौडेलाई अग्राधिकार दिनसमेत आदेश दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.