झोलुङ्गेपुल जीर्ण अवस्थामा
दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका ९६ र म्याग्दे गाउँपालिका ९५ जोड्ने सेती नदीमाथि रहेको ऐतिहासिक झोलुङ्गेपुल जीर्ण अवस्थामा रहेको छ।
शुक्लागण्डकीस्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालीगढबाट उक्त पुलको निर्माण गरिएको थियो। यो पुल वि.सं. १७७८ मा निर्माण भएको शिलालेखमा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment