यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

डिसी नेपाल
२९ साउन २०८२ १३:१६
108
Shares

काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआई नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

त्यस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा भक्तपुरका डा. रमेश प्रसाद चौलागाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *