सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
८ भदौ २०८२ ११:१४
3.1k
Shares

काठमाडौं। आज पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन अर्थात् आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ। जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो। साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ, जबकि गत शुक्रबार २ हजार ३१० मा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *