पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो । गगनेखोलाक्षेत्रमायसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment