चार सयले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ घटेको छ। आइतबार २ हजार ५ सयले कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment