यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
२० असोज २०८२ ८:५७
32
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्युनतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो  २२, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो  ४२, आलु सेतो प्रतिकेजी ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल बन्दा प्रतिकिलो ९०, काउली स्थानीय प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ६०, सेतो मूला (लोकल) प्रतिकिलो ८०, भन्टा लाम्चो प्रतिकिलो  २०, भन्टा डल्लो प्रतिकिलो  ३०, तने बोडी प्रतिकिलो  ८०, मकै बोडी प्रतिकिलो  ७० तोकिएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकेजी ६०, भटमास कोसा प्रतिकिलो ७०, तीतो करेला प्रतिकिलो  ५०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो  २०, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो  ९०, फर्सी पाकेको प्रतिकिलो  ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो  ९०, भिण्डी प्रतिकिलो ९० कायम गरिएको छ ।

सखरखण्ड प्रतिकेजी  ९०, बरेला प्रतिकेजी ८०, पिँडालु प्रतिकिलो ७०, रायोसाग प्रतिकिलो १००, पालुङ्गो साग प्रतिकेजी १००, चमसुर प्रतिकेजी १४०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो  १५०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो  ७० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ६०, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो ३००, पार्सले प्रतिकिलो ८००, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो  १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो  १३० र गुन्द्रुक प्रतिकिलो  २५० तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो  २००, स्याउ (फुजी) प्रतिकिलो  २८०, केरा (दर्जन)  १४०, कागती प्रतिकिलो  १३०, अनार प्रतिकिलो  ३००, सुन्तला (भारतीय) प्रतिकिलो  १४०, तरबुजा हरियो प्रतिकिलो  ६०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २४०, भुइँकटहर प्रतिगोटा  १४०, काँक्रो (लोकल) प्रतिकिलो  ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो  ३०, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ४०, मेवा (भारतीय) प्रतिकिलो  ९०, अम्बा प्रतिकिलो  १०० र लप्सी प्रतिकिलो  ६०, किबी प्रतिकिलो  २५०, सरिफा प्रतिकिलो  १०० र आभोकाडो प्रतिकिलो  २५० निर्धारण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *