कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

डिसी नेपाल
२६ असोज २०८२ ७:४३
40
Shares

काठमाडौं। आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ।

केन्द्रीय कार्यसमितिको बैठक २८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने गरी स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,ं आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *