जेनजीको मर्म अनुरुप नयाँ पार्टी घोषणा गरेका हौं : बाबुराम भट्टराई

डिसी नेपाल
७ मंसिर २०८२ १७:४४
208
Shares

काठमाडौं । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी आन्लोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन्।

आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेनजी युवाहरुको मर्म र भावना अनुसार जेनजी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन्

ले जनेजी युवाहरको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसगै अघि बढ्न नसक्ने धारणा राखे। प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी पुस्तासग जोडिएको पार्टी भएकाले युवाहर नै पार्टीको नेतृत्व लिनुपर्ने उले बता

भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृति देखिएकाले धेरै दिन नटिक्ने तर्क गुरे। धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उले बता

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति गर्न छाडेर नयाँ पार्टीमा सामेल भएको बता। राजनीतिक दलका नेता तथा कार्यकर्ताको भ्रष्टिकरण, परिवारवाद, सत्ताको कुर्सीको खेलका कारण देश अर्थराजनीतिको संकटको भूमरीमा परेका कारण युवाहरमा चरम निराशा छाएको र त्यसका कारण जेनजी आन्दोलन भएको उले बता

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन नसकेको उले बताउनले पार्टीले निकट भविष्यमा राजनीतिक पुरसंरचना सम्मेलनको आयोजना गर्ने जानकारी दि

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले नयाँ पार्टीले समावेशी सामूहिकता नेतृत्वको बिकास गरेको र सामूहिकताबाट नै जनतालाई केन्द्रमा राखेर लोकतन्त्रलाई बलियो बनाउने बता। जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको भन्दै उले राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने अवस्था सिर्जना भएको धारणा राखे

त्यस्तै नेता राम कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दि। नेता सुदन किरातीले देशमा रहेका समग्र जनताको तस्बिर अब आफ्नो दलमा पाइने बता




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *