काठमाडौंमा बढ्यो चिसो
काठमाडौं । काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ ।
मौसम पूर्वानमानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको छ ।
शनिबार बिहान ८ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment