एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री विजयी
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री विजयी भएकी छन्।
बिहीबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुसार झाँक्री १९ सय ११ प्राप्त गर्दै विजयी भएकी हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment