जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थप गर्ने सरकारको निर्णय

डिसी नेपाल
३ पुष २०८२ १८:२५
44
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गर्ने निर्णय गरेको छ।

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। आयोगको म्याद यही पुस ९ गते सकिँदै थियो।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *