पहिलो बैठकका लागि बैठक स्थल पुगे एमाले नेताहरू (तस्बिरहरू)
काठमाडौं । नवनिर्वाचित एमालेको केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको पहिलो बैठकका लागि सहभागि हुन नेताहरू भेला भइरहेका छन्।
उनीहरू आज कार्की ब्यांक्वेटमा ११औं महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटी बैठकमा सहभागी हुन त्यहा पुगेका हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment