खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

डिसी नेपाल
४ पुष २०८२ १८:३६
64
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले सम्हालिआएको खानेपानी मन्त्रालयको कार्यभारसमेत आज श्रममन्त्री भण्डारीले सम्हाल्नेगरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *