ड्रोनबाट देखिएको धुलिखेल (तस्बिरहरू)
काठमाडौं । बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्लामा अवस्थित धुलिखेल काभ्रेको सदरमुकाम हो।
समुद्री सतहदेखि करिब १,६२५ मिटर उचाइमा रहेको धुलिखेल हरियाली पहाड र हिमाली पर्वतमालाको मनमोहक दृश्यका लागि प्रसिद्ध छ।
सूर्योदय र हिमाली दृश्यका कारण यो स्थान पर्यटक तथा आन्तरिक घुमन्तेहरूको आकर्षण केन्द्र बनेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment