ट्राफिक सप्ताह २०८२ : दुर्घटना न्यूनीकरण सन्देशसहित प्रभातफेरी (तस्विरहरु)
काठमाडाैं ‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौं, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
‘ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा सचेतनामूलक प्लेकार्डसहित सहभागीहरू सडकमा उत्रिएका छन् ।
तस्विर : कुशल बस्ताकोटी, नेपाल न्यूज बैंक


















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment