धरानमा बस दुर्घटना, पाँच जनाको मृत्यु

डिसी नेपाल
४ माघ २०८२ १७:४४
1.9k
Shares

काठमाडौं । धरानमा शैक्षिक भ्रमणमा रहेको बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।

जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको हो।

धरान प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार ब्रेक फेल भएर दुर्घटनामा परेको पाँच जनाको ज्यान जानुका साथै १२ जना घाइते भएका छन्। घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *