भाषा परीक्षा पास गरेको दुई वर्षसम्म पनि कोरिया जान नपाएपछि युवाहरु आन्दोलित (तस्विरहरु)
काठमाडाैं। दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन्। आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका हुन् । ईपीएस भाषा र सिप तालिम उत्र्तीण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन् ।















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment