काठमाडौंमा पहिलो हिउँदे वर्षा (तस्बिरहरू)
काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बुधबार अपरान्ह वर्षा भएको छ।
यो वर्ष हिउँदमा लामो समयपछि भएको हो। मंसिर र पुस महिनाको लामो सुख्यापछि वर्षा भएपछि प्रदुषण घट्ने भन्दै सर्वसाधारण खुसी भएका छन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment