डीआईजी भट्टले पाए सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी

डिसी नेपाल
२१ माघ २०८२ ११:३३
32
Shares

काठमाडाैं। सशस्त्र प्रहरी बल, नेपालले प्रवक्ताको जिम्मेवार प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टलाई दिएको छ।

यसअघि सशस्त्रमा प्रहरी नायव महानिरीक्षक मनिष थापा सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारीमा थिए।

उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएर गएपछि भट्टले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.