फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२६ माघ २०८२ ११:२६
4.2k
Shares

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो।

आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.