राप्रपा अध्यक्ष लिङ्देनद्वारा मतदान
झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी-१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईकाअनुसार अध्यक्ष लिङ्देनले वडा कार्यालयको मतदान केन्द्रमा पुगेर आज बिहान ७ः३० बजे मतदान गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment