बाढीले खण्डहर बनेको देवीघाट (तस्बिरहरू)

सरोज शाही
१३ भदौ २०८३ १७:४६

भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नुवाकोटको देवीघाट बजारमा पनि देखिएको छ।

बाढीले बजार क्षेत्रका घर, पसल तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको छ। बजार क्षेत्र अहिले सुनसान र उजाड देखिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *