पशुपति क्षेत्रमा घाम र तापक्रम बढेपछि रुखमै सुतेर आराम गर्दै बाँदर (तस्बिर)

डिसी नेपाल
२८ भदौ २०८३ १३:३७

काठमाडौं। चर्को भदौरे घाम र निरन्तर बढ्दो तापक्रमका कारण पशुपतिनाथ मन्दिर क्षेत्रका बाँदरहरू चौतारी र रुखका हाँगामै आराम गर्न थालेका छन्।

अत्यधिक गर्मीबाट बच्न पशुपतिको वनका रुखका शीतल हाँगाहरूमा सुतेर विश्राम गरिरहेका बाँदरका दृश्यहरूले त्यहाँ पुग्ने भक्तजन तथा दर्शनार्थीहरूको ध्यान आकर्षित गरिरहेको छ।

सक्षम घिमिरे/नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *