बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: रमा आलेमगर बनिन् कृषि तथा वातावरणमन्त्री

डिसी नेपाल
२ असोज २०८३ १७:५४

हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकाी छन्।

नवनियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री किरण थापामगरले शुक्रबार उहाँलाई मन्त्री पदमा नियुक्त गरेका थिए।

काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित आलेमगर यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *